तत्कालीन एमाले र माओवादी केन्द्रबीचकाे एकता घाेषणाकाे एक बर्ष पुरा


काठमाडौं, ३ जेठ ।  तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ। गतवर्ष जेठ ३ गते एकता घाेषणा भएकाे थियाे ।

एकताको एक वर्ष र मदन आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। नेकपाले एकता प्रक्रिया टुंगो लगाएको घोषणासमेत सोही कार्यक्रममा गर्ने तयारी गरेको छ। नेकपामा १४७ सदस्य पोलिटब्युरो बन्ने छ।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया