सिंह-राशी

सिंह राशी– मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानी गुम्न सक्ने योग छ । ईष्यालु मन भएकाहरूले सताउन सक्छन् । पैत्रिक सम्पतिले फाइदा पु¥याउने छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ । हडबड गर्नाले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter