मेष -राशी

मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आर्थिक लाभ मिल्ने योग छ । परिवारजनको साथले नयाँ आशा जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter