मीन -राशी


मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारीक समस्याले सताउन सक्ने छ । मौकाको ठूलो फाइदा उठाउन नसकिएला । मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अवसरले लक्ष्यमा पुर्याउनेछ । सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाटले दिन रमाइलो रहनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter