मकर-राशी

मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अनुभवले ज्ञान बढने छ । व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नाले पराक्रम र उत्साह बढ्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । सहयोगीहरू जुट्नाले काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । प्रयत्नले राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter