बृष -राशी

बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ।
हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

आइत, माघ १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter