बृश्चिक -राशी

बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु

चोट पटकका योग भएकाले स्वास्थ्यमा ध्यान दिनु होला । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । अस्थायी पेसाबाट फाइदा हुनेछ । मेहनतको सन्तोषजनक प्रतिफल प्राप्त नहुन सक्छ । दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनाले परिवारजनका आवश्यकता पूरा हुनेछन । प्रयत्न गर्दा पछिका लागि फाइदा हुनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter