धनु -राशी

धनु राशी– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विस्तारै काम बन्नाले जोस जाँगर प्रदान हुने छ । दिगो फाइदा हुने कार्य प्रारम्भ हुने छ । वादविवादले आँटेका काममा बाधा पुर्याउन सक्छ । पठन–पाठनमा उपलब्धि हातपार्न समय पर्खनुहोला । व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ । लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्लान् । रोकिएका काम सम्पादन हुनेछन । विशेष समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter