तुला- राशी

तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित कार्यको सुभारम्भ हुने छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । सहपाठीहरू पछि पर्नेछन् । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter