कुम्भ -राशी

कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द

चिताएको काम पनि सम्पादन हुने छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने छ । प्रयास गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । केही खर्च भए पनि काममा लगानी बढाउन सकिनेछ ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter