कर्कट – राशी

कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो .
पठनपाठनमा त्यति समय दिन नसकिए पनि केही उपलब्धि प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले दुःख देलान्। आश्वासन बाँड्नेहरू प्रशस्त भेटिए पनि गोपनीयतामा ध्यान दिनुहोला। आर्थिक पक्ष अलि कमजोर रहनेछ । छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

आइत, माघ १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter