कन्या -राशी

कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विशेष अवसर प्राप्त हुन सक्छ । विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ । धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला । लगनशीलताले पछि उपलब्धि हात पार्न सकिनेछ । बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

बुध, माघ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार

Like us On Facebook

Follow Us On Twitter