विवाह समारोहमा आक्रमण, ४० जनाको मृत्यु

  साना, १० वैशाख ।  यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । “अहिले...

विलियम्स र केटलाई पुत्रलाभ

  लण्डन, १० वैशाख । बेलायतकी राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । ‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो...

फेसबुक लाइभमै पत्रकार एंजेललाई गोली लागेर घटनास्थलमै मृत्यु

एजेन्सी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ । बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको...

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

  अफगानिस्तान, ९ वैशाख। अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना...

सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु, विज्ञको समूह सिरियाको डोमा शहरमा

एजेन्सी,वैशाख ९ ।  रासायनिक हतियार आक्रमण भए नभएकोबारे अनुसन्धान गर्न विज्ञको समूह सिरियाको डोमा शहरमा पुगेको छ । अन्तर्राष्ट्रिय विज्ञको समूहले अनुसन्धानका लागि केही नमूना लिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डोमा शहर अहिले सिरियाको सरकारी...

मिसाइल परीक्षण बन्द गर्ने किमको ‘आश्चर्यजनक’ घोषणापछि यस्ताे छ अमेरिका र चीनकाे प्रतिकृया

एजेन्सी, वैशाख ८ । सबै प्रकारका मिसाइल परीक्षण स्थगित गर्ने र परमाणु परीक्षण क्षेत्र बन्द गर्ने उत्तर कोरियाका नेता किम जोङ उनकाे घोषणा पछि िवश्गव जगत नै अाश्रर्यचिकत भएकाे छ । विश्व समुदायकाे पटक पटककाे...

उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने, यस्तो छ कारण

काठमाडौ ८ वैशाख । उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ । उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेकाले परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको...

राहुल गान्धी भन्छन्, मैले संसदमा १५ मिनेट बोलेँ भने प्रधानमन्त्री मोदी उठ्नै सक्दैनन्

एजेन्सी, वैशाख ४ । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई संसदमा १५ मिनेटमा बोल्न दिए प्रधानमन्त्री उठ्नै नसक्ने बताएका छन्...

नयाँ सरकार गठनको विरोधमा प्रदर्शन

हंगेरी, वैशाख २ । हंगेरीमा नयाँ सरकार गठनको विरोधमा प्रदर्शन चर्किएको छ । हालै सम्पन्न चुनावमा भिक्टोर अरबान प्रधानमन्त्री चुनिए पनि विरोधमा लाखौं मानिस सडकमा उत्रेका हुन् । राजधानी बुढापेष्टमा गरिएको र्‍यालीका सहभागीले चुनावमा धाँधली...

सिरियामा अमेरिका, बेलायत र फ्रान्सद्धारा आक्रमण सुरु

एजेन्सी , बैशाख १ । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा हवाई हमला सुरु गरेका छन् । सिरियाको पूर्वी गुटामा गत हप्ता गरिएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप अमेरिका, फ्रान्स र बेलायतले हवाई हमला सुरु गरेका हुन्...