जापानीले तयार गरेका यी अचम्मका अाविस्कार, जसलाई देखेर हासो रोकिने छैन

जापान एक एस्तो देश हो जहाँ हरेक दिन नया नया आविस्कार हरु भै रहन्छन जसलाई देखेर दुनिया आश्चर्य चकित हुने गर्छ |     ...

प्राविधिक शिक्षामा ‘दक्षता’ कार्यक्रम शुरु

  काठमाडौँ । युरोपेली सङ्घको सहयोगमा प्राविधिक शिक्षामा प्रभावकारी व्यावसायिक तालीम सञ्चालन र अनुदानका लागि ‘दक्षता’ नामक परियोजना आजदेखि शुरु भएको छ । शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सञ्चालित सो चारवर्षीय परियोजनाले कृषि, निर्माण...

सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

  काठमाडौँ, १३ कात्तिक सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत...

चन्द्रमामा भेटियो ५० किलो मिटर लामो गुफा, जापानी वैज्ञानिकले पत्ता लगाए

चन्द्रमामा ५० किलो मिटर लामो गुफा रहेको जापानी वैज्ञानिहरुले पत्ता लगाएका छन् । यस गुफामा चन्द्रमामा जाने एस्ट्रोनेट बस्न सक्ने बताईएको छ । यो गुफा ३ अर्ब ५ करोड बर्ष पुरानो भएको हुन सक्ने बताईएको...

पहिलो पटक रोबोर्टले पायो नागरिकता, साउदीमा सोफियाको नाममा जारी

नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो । ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’...

४० जना डाक्टरले १६ घण्टा अप्रेसन गरेर टाउको छुट्याए यी दुई बच्चाको 

एजेन्सी । भारतको उडीसामा चामत्कारीक ढंगले ४० जना डाक्टरहरुले १६ घण्टा लगाएर अप्रेसन गरी जुम्ल्याहा बच्चाको जोडिएको टाउको सफलतापुर्वक अलग पारेका छन् । जग्गा र कलिया नाम दिईएका ती बच्चाहरुको अप्रेसनलाई म्याराथन अप्रेसन नाम दिईएको...

आज राति उल्का वर्षा हुने ,के हो उल्का वर्षा ? ७५ बर्षमा एकपटक देखिने पुछ्रेतारा कस्ले हेर्न मिल्छ ?

  काठमाडौँ, ३ कात्तिक। हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा...

‘योङ्ग साइन्टिस्ट’बनिन् भारतीय मूलकी ११ वर्षीया बालिका 

वासिंटन, कात्तिक ३ । अमेरिकामा बस्दै आएकी भारतीय मूलकी ११ वर्षीया बालिका गीताञ्जली राव अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी छन् । गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन्...

कम्प्युटरमा खतरनाक भाईरसको आक्रमण , लगईन गर्न प्रयोकर्तासँग नग्न तस्वीरको माग

एजेन्सी ,असोज १० । ‘एन रेन्समवेयर’ नाम गरेको नयाँ भाईरस पत्ता लागेको छ ।  जसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर माग गर्दछ । साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले पत्ता लगाएको भाइरसले आक्रमण गरेपछि...

चीनमा वल्र्ड रोबोर्ट कन्फेरेन्स शुरु

चीनको राजधानी बेईजिङमा विश्व रोबोर्ट कन्फेरेन्स २०१७ शुरु भएको छ । विश्व विज्ञान र प्रविधिको तीव्र विकास भईरहेका बेला अब मानब संसाधनको विकल्पको खोजीका रुपमा रोबोर्टको आविस्कार भएको छ । रोबोर्टको माध्यमबाट मानिसले उत्पादन...