नेपाली होली उन्मुक्त विदेशी पाहुनाको हासो र रोमान्स ( तस्वीर सहित )

निर्मला तिम्सिना  चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होली नेपालमा नेपालीहरुले त मनाउछन् नै काठमाण्डौं पोखरा लगायत पर्यटकीय शहरहरुमा विदेशी पाहुनाहरुले पनि यस पर्वको आनन्द लिने गरेका छन् । यस पटक पनि बसन्तपुर , दरबार मार्ग,...

रोजगारी त दिन सकेनउ, विदेश जान खोज्दा उल्टो मुक्का दिएउ ?

चैत्र ५ जनकपुर । एक त देशमा रोजागारी नपाएर युवाहरु भौतारीरहेका छन् । ठूलो संख्यामा १६ वर्षको उमेरमै २२ वर्षको नागरिकता बनाएर पनि साउदी कतार मलेशिया जान युवाहरु बाध्य छन् परिवार पाल्न र जीवीकोपार्जन...

ह्वेल माछाको पेटमा प्लाष्टीकको बोरा र झोला भेटियो, प्रदुषणको विस्वब्यापी असर

एजेन्सी । यसै साता फिलिपिन्सको मरीन टापुमा एउटा मृतक ह्वेल माछा फेला परको छ । जसको पेटमा चामल भर्ने प्लाष्टीकको बोरा, प्लालस्टीकको सपिगं ब्याग सहित टुक्राहरु गरी ४० किलो प्लाष्टीक फेला परेको छ । विज्ञहरुले...

एमाले माओवादी एकताः कोहि हरर, कोहि तरर ?

चैत्र ४ काठमाण्डौं । तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको दश महिना भईसकेको छ । तर अझै पनि तल्लो तह सम्म एकता प्रकृया पुरा हुन सकेको छैन । यस बीचमा विभिन्न विवाद, असन्तुष्टीहरु तीव्र...

पूर्वका गाँउ–झुपडीमा विप्लव नेकपाको अभियान तिब्र, वैद्य–प्रचण्ड छोडेर दर्जनौ नेता ध्रुबिकृत (फाेटाेफिचर)

सिन्धुली, २० फागुन । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा साथ संघर्षरत नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुने क्रम पछिल्लो चरणमा वृद्धि भइरहेको छ । उसले माघ १ गतेबाट जारी राखेको ‘संगठन सुदृढिकीकरण तथा विस्तार...

नेकपाका नेता कार्यकर्ता जनश्रमदानमा व्यस्त, मल बाेक्दै पाेलिटब्युरो सदस्य शिलु (फोटोफिचर)

काठमाडौ, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीले सन्चालन गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान देशभर जारी छ । माघ १ गतेबाट सन्चालित उक्त अभियानमा यतिबेला शिर्ष नेतादेखि कार्यकर्तासम्म परिचालित छन् । जनताको माझमा रहेर अभियानकर्मीहरुले संगठन...

प्रचण्ड कुहिएको व्यवस्था मै फर्किएकाले नाती सरहको विप्लवसँगै क्रान्तिमै लागेकाे छुः असारे काका

काठमाडौं, १७फागुन । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ले संसदीय राज्यप्रणालीकुहिएको राज्य व्यवस्था भएको बताएका छन् । शुक्रबार राजधानीमा जनअधिकार अभियान नेपालले आयोजना गरेको ‘सुशासन र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताको रुपमा बोल्दै नेता...

रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन, के भनेका थिए ? 

पोखरा, १६ फागुन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो...

नेकपा मोरङ्गले कृषकलाई बाड्यो कृषि सामग्रि, प्रहरीद्धारा हस्तक्षेपको प्रयासः दमनको जवाफ प्रतिरोध: श्रेष्ठ

विराटनगर, ११ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ्गले कृषकलाई कृषि सामग्रि वितरण गरेको छ । नेकपा मोरङ्गले शनिवार सुनबर्सी नगरपालिका २ का कृषकलाई सिचाईका लागि पम्पसेट र पाईप बितरण गरेको छ । मोरङ्ग जिल्ला...

सन् २०१८ मा ५ हजारबढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना, सरकार महिला हिसांका घटनामा गम्भिर छैन:  शर्मा

रूद्र खड्का/ललितपुर, फागुन ७  । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलवार ललितपुरमा आयोजित...