नआरएनएका मध्यपुर्व संयोजक राजेन्द्र कुमार शर्मा पक्राउ

गैरआवासीय नेपाली संघ एनआरएनएका मध्यपुर्व संयोजक राजेन्द्र कुमार शर्मालाई कतार प्रहरीले पक्राउ गरेको छ । पिजन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गर्नुभयो...

एनआरएनएमम उपाध्यक्ष थपिने, विधानसभा नरहने: विश्व विज्ञ सम्मेलन जारी

काठमाडौँ, २७ असोज। गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय...

विज्ञ सम्मेलन काठमाण्डौमा सुरु हुँदै

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा आज काठमाडौंमा विज्ञ सम्मेलन हुँदैछ । नेपाल भित्र र बाहिर रहेका करिब ४ सय विज्ञहरु सम्मेलनमा सहभागी हुदैछन् । नेपाल सरकारको सहकार्यमा हुने सम्मेलनमा कृषि उत्पादन र उर्जामा...

भारतको हरियाणामा नेपाली महिलाको रहस्यमय मृत्यु

हरियाडा । भारतको हरियाणा राज्यमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ । हरीयाणा राज्यको गुरुग्रामको पालम बिहार सेक्टर २३ ‘ए’ बल्कमा बस्दै आएकी गुल्मी छापाचौरकी सर्मिला विक हिजो झुण्डिएको अवस्थामा भेटिनुभएको हो । रोजगारीकै...

नेपाली जनप्रगतिशिल मोर्चा कतारले गर्यो अलपत्र परेका मजदुर हरुलाइ खाद्यान्न वितरण

कतार। नेपाली जन प्रगतिशील मोर्चा कतारले मजदुर माथि हुने गरेको शोषण दमन र ठगिका बिरुद लामो समय देखि संघर्ष र उदार गर्दै अाएको कतार मोर्चा अाज एक पछि अर्को लोक प्रिय काम गर्दै कतारमा कार्यरत...

कतार मोर्चाकाे ईद मिलन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोहा । नेपाली मजदुरहरुको साझा संगठनको रुपमा स्थापित नेपाली जनप्रगतिशिल मोर्चा कतारले मुस्लिम धर्मावलम्बिहरुको महान चाड बक्र ईदको पहिलो दिन शुभकामना आदानप्रदान गर्दै अन्तक्रिर्या कार्यक्रम भव्य रुपले सम्पन्न गरेकोछ। मोर्चाका आफ्नै इकाईका सदस्यहरुको मनग्ये उपस्थिती...

एनआरएनएको बैठक सुरु

काठमाण्डौ, १३ साउन । गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं युरोप क्षेत्रीय बैठक र ९ औं युरोपीय क्षेत्रीय महिला बैठक आजबाट सुरु भएको छ । ‘युरोपिय एनआरएनको प्रतिबद्धता– नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने नाराका...

नेपाली जनप्रगतिशिल मोर्चा कतारद्वारा २ महिलाको उद्धार

कतार। दोहा २९ जुलाई नेपाली प्रगतिशिल मजदुरहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतार ले पुन: दुई जना महिला को उद्धार गर्न सफल भएको छ। नेपाल बाट मेनपावर हरुले सोझा साझा नेपाली जनताहरुलाइ धेरै कमाउन सक्ने...

अमेरिकाको ओक्लोहाममा नेपाली युवतीमाथि गोली प्रहार

काठमाण्डौ, ९ साउन । अमेरिकाको ओक्लोहामस्थित स्थानीय ग्याँस स्टेशनमा काम गर्ने नेपाली युवती गोरखाकी रचना श्रेष्ठमाथि गोली प्रहार भएको छ । स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे एक युवकले ८ गोली प्रहार गरेका थिए । गाला,...

विजय सापकोटाको स्वकिय सचिवमा रिस्ता विश्वकर्मा नियुक्त , पुन: प्रेस सल्लाहकारमा ताम्राकार रहने

युवा नेता विजय सापकोटाले आफ्नो स्वकिय सचिवमा रिस्ता शंकर विश्वकर्मालाई नियुक्त गरेका हुन । त्यसैगरी पहिलो कार्यकालमा महत्वपूर्ण भुमिका खेलेका एच.बी ताम्राकार पून: प्रेस सल्लाहाकारमा नियुक्त हुन सफल भएका छन । अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको...