आफैंले किरिया गरेका पति जिउदै फर्किएर आएपछि पुन यसरी भयो बिवाह !

काठमाडौं ।  ‘मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला ?’ पतिको मृत्युदर्ताको प्रमाणपत्र दराजबाट निकाल्दै सन्तोषीले सोधिन् । श्रीमतीको प्रश्न सुनेर छेवैमा बसेका उनका श्रीमान् सुवास तामाङ मुस्कुराए । सुवास जीवित छन्, त्यसैले मुस्काउँछन्, तर कानूनी रुपमा...

बलत्कारपछि हसिँयाले घाटि रेट्दा पनि नमरेपछि हातैले कोपरेर आँखा निकालेका थिए बलात्कारीले (पढ्नुहोस् दर्दनाक घटना )

भोजपुर । कार्तिक ११ गते बिहान झुल्केघाम सँगै करिश्मा बि.क छिमेकी रत्नमाया श्रेष्ठको खेतमा धान काट्ने खेतालाको रुपमा पुगेकी थिईन्। भोजपुर आम्चोक ९ दुम्बाना स्थित एक्लेपिपलमा रहेको आफ्नै घरबाट कम्मरमा नाम्लो बाधेर हातमा कच्या(हसियाँ) बोकेर...

उज्जन श्रेष्ठबारे स्थलगत रिपोर्टः श्रीमती नै भन्छन्- गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे : महाको गुण्डो थियो-प्रत्यक्षदर्शी

भुवनले लक्ष्मी श्रेष्ठसँग विवाह गरे । बिहे गरेको केही समयमै भुवन र लक्ष्मीबीच खटपट हुन थाल्यो । कारण थियो, भुवनको जीवनमा अर्की महिलाको आगमन । श्रीमान अर्की महिलासँग लागेका छन् भन्ने थाहा पाएपछि त्यसलाई...

३० रुपैया गोजीमा नहुदाँ बीच जंगलमै गाडीले छाडिदियो यी दृष्टि कमजोर भएका जंगबहादुरलाई ( तस्वीर सहित )

अहिले समय यस्तो आयो कि पैसा छ त सबैथोक छ, पैसा छैन त कोही केही छैन । यस्तै पीडा भयो संखुवासभा आखीभुईका जंग बहादुर राईलाई । उनी कार्तिक ४ गते भाईटिकाको दिन धरानबाट ईटहरी आफ्नो...

आफ्नाहरुबाट विरत्तिएर प्रचण्डले पार्टी एमालेलाई बुझाएको दावी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी बाहिर र भित्र चौतर्फी आक्रमण , दवाव , घुर्की अत्याधिक भएको र आफूले थेग्न नसक्ने भए पछि पार्टी एकताको पहल गरेको र अब त्यसबाट नफर्किने बताएका छन् । आफू...

यसकारण विप्लवको निशानामा छ चन्द्रागिरी हिल्स र त्यसका मालिक चन्द्र ढकाल !

२०७३ साल दशैदेखि शुरु भएको चन्द्रागिरी केवल कार र त्यसका मुख्य मालिक चन्द्र ढकाललाई राष्ट्रिय भ्रष्टाचारीको सूचीमा नेपाल कम्युनिष्ट पार्टीले राखेको यस अघि सार्वजनिक भएको थियो । त्यस अघि चन्द्रागिरी केवल कार सञ्चालनका नाममा...

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?  हेर्नुस् रोचक तथ्य

– प्रभाषचन्द्र झा लोक आस्थाको महान् पर्व छठ भोलिदेखि विधिवत् रूपमा शुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ ।...

नेपालको कवाडी टिपेर करोडौ कमाउछन् भारतीय नागरिक

-गोपालप्रसाद पोखरेल /मोरङ,५ कात्तिक ।  पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्। देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी...

नेवार समुदायको मौलिक पर्व म्हःपूजा, यस्ताे छ यसकाे महत्व

  –लक्ष्मी गारु कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको...

बृद्धलाई ढोकामा झुण्ड्याइएकोबारे मनकामना प्रा.लि. भन्छ : घटना पुरानो हो तर बिवरण छैन

काठमाण्डौ , ३१ असोज । मनकामना केवलकारमा बृद्ध झुण्डिएको एउटा फोटो अहिले सामाजिक सन्जालमा भाईरल भईरहेको छ । फोटोको बारेमा बिभिन्न चर्चा परिचर्चा पनि भईरहेका छन् । सबैले आ आफ्नै अडकलबाजि लगाईरहेका छन् । कसरी यस्तो...