साउदी अरेबियाका खेलाडी सवार विमानमा आगलागी

५ असार,काठमाडौँ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगितामा सहभागी साउदी अरेबियाका खेलाडी सवार विमानमा आगलागी भएको छ । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका विमानमा आगलागी भएको हो । विमानमा...

विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

एजेन्सी, असार ५ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कोलम्बियाले जापानको सामना गर्नेछ । यी दुइ टोली बीचको खेल नेपाली समय...

इङ्ल्याण्डको विजयी सुरुवात

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले २–१ विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद एरिनामा भएको खेलको ११...

साविक विजेता जर्मनी पहिलाे खेलमै मेक्सिकाेसँग पराजित

३ असार, काठमाडौं । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै मेक्सिकोसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा  जर्मनीले मेक्सिकोलाइ १-० ले पराजित गर्याे । मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा...

विश्वकप फुटबल: सर्वियाद्वारा कोष्टारिका पराजित

काठमाडौँ ३ असार। रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ...

विश्वकपमा आज तीन खेल हुदैः विश्वविजेता जर्मनीले मेक्सिकोको सामना गर्दै

काठमाडौ ३ असार । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुदैछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा...

विश्वकप खेलिरहेका रोनाल्डोलाई दुई वर्षको जेल सजाय

२ जेठ,काठमाडौं । रुसमा जारी विश्वकप खेलिरहेका पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।रियल म्याड्रिडमा खेलिरहेका रोनाल्डोमाथी स्पेनमा कर छलीको अभियोगमा उनलाई दुई बर्षको जेल सजाय सुनाईएको हो । स्पेनिश पत्रिका...

विश्वकप फुटबल भेला भए चलिचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीहरू, यस्तो देखियो कुम्भ मेला

काठमाण्डौ । विश्वकप फुटबलको रौनक नेपालमा पनि छायाे । साेहि राैनकले अाम नागरिकलाइ मात्कर हैन लाकार , खेलकर्मी लाइ पनि छाेएकाे छ । राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेलाभएर विश्वकप फुटबलमा रमाएका छन्...

भारत श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीकाे गोली हानि हत्या, यस्ताे थियाे उनकाे अन्तिम ट्वीट

काठमाडाैं, ३१ जेठ । भारतका वरिष्ठ पत्रकार शुजात बुखारी काे गोली हत्या गरिएकाे छ । जम्मू-कश्मीरकाे राजधानी श्रीनगरमा बिहिवार राइजिंग कश्मीरका सम्पादक ४८ बर्षय बुखारी काे गोली हत्या गरिएकाे हाे । प्रहरी अधिकारीले दिएकाे जानकारी अनुसार बुखारी श्रीनगरकाे लाल चौक सिटी सेन्टर...

विश्वकप फुटबलमा रसियाकाे विजयी सुरूवात, साउदीलार्इ ५ – ० ले पराजित

काठमाडाैं, ३१ जेठ । रसियाले विश्वकप फुटबलमा विजयी सुरूवात गरेकेा छ ।  रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा बिहिवारबाट सुरू भएकाे विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणकाे उद्घाटन खेलमा अायाेजक रसियाले साउदी अरेबीयालाइ ५ – ० ले पराजित...