रौतहटमा मलद्धार नभएको बालक जन्मियो

सञ्जय सहनी/समनपुर,१४ साउन । रौतहटको एक नगरपालिकामा मलद्धार नभएको एक बालकको जन्म भएको खबर छ । जिल्लाको गढीमाई नगरपालिका वडानं २ समनपुरका राजदेव पासवानकी श्रीमतीले आईतबार राती जन्म दिएकी छोराको मलद्धवार नभएको स्थानीयले रामानन्द...

पूर्वराजाले श्रीमतीले जन्माएको बच्चाको बाबु आफु नभएको बताएपछि हंगामा

एजेन्सी । विवाहका लागि राजगद्दी नै त्यागेका मलेसियाका पूर्वराजा सुल्तान मोहम्मद भीले आफ्नी श्रीमतीले जन्माएको बच्चाको बाबु आफू नभएको जिकिर गरेपछि हंगामा भएको छ । छोरी उमेरकी सरियन सुन्दरी ओक्साना भोएभोदिनासँग गत जनवरीमा विवाह गरेका...

एउटा जुत्ताको मूल्य चार करोड ८३ लाख ८० हजार

एजेन्सी । एउटा जुत्ताको मूल्य करोड पर्छ भन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर नाइकीको सह संस्थापकले डिजाइन गरेको ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । लगानी कम्पनीका मालिक...

दाईजो लिन अस्वीकार गरेपछि एक लाखको किताव उपहार

एजेन्सी । भारतको पश्चिम बंगालका एक जोडीले समाजलाई नयाँ पाठ पढाएका छन् । ३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्ना साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो...

१५ वर्षकी किशोरीले नवजात शिशुलाइ जीउँदै पुरिन्, कुकुरले यसरी बचायाे

थाइल्याण्डमा १५ वर्षकी किशोरीले नवजात शिशुलाइ जीउदै पुरेकी छिन् । ती  शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई...

चन्द्रमामा पनि चकम्प अर्थात भुइँचालो !

अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्रमामा पनि भुइँचालो जाने जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ। म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५०...

दाइजो नपाउँदा श्रीमतीको काेठामा र दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए

काठमाडाैं। १८ अप्रिलमा भारतको उत्तर प्रदेशमा एक कहालीलाग्दो कटना घट्यो । एक युवकले श्रीमती र आफ्ना दुई सन्तानको जलाएर हत्या गरे र घटना लगत्तै उनी फरार भए । उषा नाम गरेकी महिलालाई उनका श्रीमान् गणेशले जलाएर...

अनौठो घटनाः २४ हप्ता पाँच दिनमा जन्मियाे २५८ ग्रामकाे बच्चा

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रेयुसुके सेकिया...

चोरले क्रेनको प्रयोग गरी एटीएम मेशिन नै उखेलेर लगे !

एजेन्सी, चैत २८ । क्रेनको प्रयोग गरेर चोरले एउटा एटीएम मेशिन नै चोरी गरेको छ । उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले क्रेन चोरेर त्यसैले एटीएम मेशिन नै चोरेर लगेका छन् । मास्क लगाएर आएका चारजनाको समूहले...

यी बालक साइकलले किचेकेा चल्ला र पैसा बाेकेर अस्पताल पुगेपछि……

भारतभर अहिले एउटा तस्बिर भाइरल भएकाे छ । भारत मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस कुखुराको एउटा चल्ला किच्यो । इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किचेकाे थियाे । त्यसपछि उनी...