खुल्ला आकाश माथि……


`खुल्ला आकाश ´ बोलकाे गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । सिमरन पुनकाे स्वरमा रहेकेा गीतकाे जीबी लामाकाे निर्देशन तथा छायाङ्कन गरेका छन् ।

लिरिक्स अशाेक चाम्लिङ राइकाे छ भने  एक्सन स्टुडियाेले गीतकाे भिडयाे बजारमा ल्याएककाे छ ।

आइत, साउन ५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य भिडियो समाचार

Like us On Facebook

Follow Us On Twitter