विषादीयुक्त सामग्रीहरु बिक्रीवितरण रोक्न अखिल (क्रान्तिकारी)काे चेतावनी


काठमाडौं, २५ असार । अखिल (क्रान्तिकारी)ले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु भित्राउन दिने सरकारको निर्णयको घोर भ्रत्सना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरजीबी ढकालले विज्ञप्ति जारी गर्दै भारतबाट भित्र्याइएकाे तरकारी तथा फलफुल विषादी परिक्षणबीनै भित्र्याउने सरकारकाे निर्णयकाे बिराेध तथा भत्सना गरेका हुन् ।

अध्यक्ष ढकालले सरकारको यस्तो कदम बिरुद्ध सबै सचेत नागरिकलाई संघर्षमा उत्रन आव्हान समेत गरेका छन ।

यस्ताे छ विज्ञप्ति

बुध, असार २५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter