आगामी ३ दिन देशको अधिकांश स्थानहरुमा वर्षा हुने


काठमाडौं, २५ असार । आज देशभर वर्षा भईरहेको छ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपाल नजिक
रहेकोले वर्षा भइरहेको छ।

आगामी ३ दिन देशको अधिकांश स्थानहरुमा वर्षा हुने विभागको अनुमान छ। केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ

बुध, असार २५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter