सिभिल बैंक लिमिटेडको शाखा लाहान र दुधेमा पनि


काठमाडौं ।

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाकोलाहानमा र शिवसताक्षी नगरपालिकाकोदुधेमाशाखासंचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनछुट्टाछुट्टै कार्यक्रमहरुका बीचलाहान नगरपालिकाकोमेयर मुनी साह सुडीले
शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटनगर्नुभयो ।
शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथिलगायतपत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया