ने.क.पा. निकट युवा संगठन नवलपरासीका अध्यक्ष कृष्ण गिरी गिरफ्तार


काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नवलपरासीका अध्यक्ष कृष्ण गिरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरीलाई आज बिहान साढे १० बजे आफ्नै घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
उनलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार