यसरी समातियो ७ करोड भारु ….


प्रहरीले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम बरामद गरी प्रहरीले साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनेको थियो ।

शनि, जेष्ठ ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter