मिडिया काउन्सिल विधेयककाे विराेधमा पत्रकार


सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारले देशभर शुक्रबार प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार साधनसहित पत्रकारले धर्ना दिएका हुन् ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter