डीआईजी विश्वराज पोखरेललाई दर्जयानी चिह्न


नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई दर्जयानी चिह्न प्रदान गरिएको छ ।अघिल्लो सातामात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजी बढुवामा सिफारिस भएका पोखरेललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले फुली लगाइ दिएका हुन्।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter