हङहङको संसदमा हंगामा !


हङकङको सुपुर्दगी कानुनको विषयमा चर्केको विवादमा झगडा हुँदा त्यहाँको संसदमा कुटाकुट भएको छ। शनिबार हङकङको संसदमा उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच कुटाकुट हुँदा कयौँ घाइते भएको र एकजनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ।

शनि, बैशाख २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया