संरक्षणकाे पर्खाइमा सिन्धुलीगढी दरबार…


१८२४ सालमा अंग्रेज फौजलाई हराएर चर्चा कमाएको दुईसय पचास वर्ष पुरानो ऐतिहासिक सिन्धुलीगढी पर्यटनको निकै सम्भावना छ । तर पर्यटककाे पहिलाे राेजाइ सिन्धुलीगढी दरबार भने जीर्ण बनेको छ । अहिले केहि भग्नावशेष मात्रै देखिन्छ । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी दरबारको यस्तो जीर्ण अवस्थाले त्यहा पुग्ने जो कोहि पर्यटक अचम्ममा पर्ने गरेको छ । यसको उचित संरक्षणमा किन ध्यान दिइएको छैनन, सबैको यहि जवाफ आउने गरेको छ ।
झण्डै तीन हजार वर्ग्मिटर क्षेत्रफल भएको सिन्धुलीगढीमा पर्यटकीय सम्भावना धेरै छ । काठमाडौंबाट बिपी राजमार्गको रमणीय नागबेली बाटो हुँदै सिन्धुलीगढी १ सय ३० किलोमिटरमा पुग्न सकिन्छ । फाेटाेः मिर्मिरे अनलाइन

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter