गाेरखाकाे फुजेलमा बाँदर आतंक, स्थानीयले समाते बाँदर


गाेरखाकाे फुजेलमा बाँदर आतंक भएपछि स्थानीयले शुक्रवारबाट गस्ती सुरू गरेका छन् । गस्तीकाे पहिलाे दिन एउटा बादर समातेका थिए ।

शुक्र, चैत्र २२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया