काग्रेस भित्र फेरी धर्मको मुद्धाः धार्मिक स्वतन्त्रताका लागि जनमत संग्रह गर्नु पर्ने महामन्त्री शसाकको धारणा


चैत्र ६ काठमाण्डौं । नेपाली काग्रेस भित्र हिन्दु धर्मको पक्षमा जनमत संग्रह गर्नु पर्ने मुद्धाले बहस चलिरहेकै छ । महामन्त्री शसाक कोईराला हिन्दु राज्यको पक्षमा रहेको गुनासो आईरहेका बेला फेरी उनले धार्मिक स्वतन्त्रताका लागि पनि जनमत संग्रह गर्नु पर्ने धारणा राखेका छन् ।
होलीका अवसरमा आज आफ्नै निवास टोखामा आयोजित चियापानमा उनले यस्तो धारणा राखेका हुन् । साथै पार्टी भित्र एकताका लागि आफूले पहल गर्ने पनि उनले बताए ।
पार्टी सभापति शेर बहादुर देउवा भने धर्म निरपेक्षताकै पक्षमा रहेका छन् ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter