सवारी गुडिरहेकाे बेला अचानक बीच सडकमा गाेरू जुधेपछि……


मैतीदेवी डिल्लीबजार सडक खण्डमा दुई वटा गोरु आपसमा बीच सडकमै जुझ्दै गरेको दृष्य । उनीहरुको जुधाईले सवारी साधनहरु पनि जोगिएर हिडिरहेका देखिन्थे । यो आईतबार खिचिएको दृष्य हो ।

आइत, चैत्र ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया