“राम कसम” को म्युजिक भिडियो सार्बजनिक


गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने  पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

मङ्ल, मंसिर ११, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य भिडियो समाचार

Like us On Facebook

Follow Us On Twitter