प्रहरीले खाेस्याे नेकपाकाे प्रचार सामग्री, दुर्इ जना पक्राउ


काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पाटीर्ले अागामि मंसिर ८ गते काठमाणडाैंमा बृहत जनसभाकाे अायाेजना गर्दै छ। पार्टि पुनर्गठन दिवसकाे अवसरमा जनसभाकाे अायाेजना गर्न लागेकाे हाे । साेहि जनसभाकाे तयारी स्वरूप अहिले नेकपाले पर्चा, पम्प्लेट वितरण लगायतका काम गरिरहेकेा छ ।

तर प्रहरीले भने पर्चा, पम्प्लेट वितरणा, वाल पेन्टिङ लगायतका कार्मा अवराेध गर्दै अाएकाे छ । यसैक्रममा सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री खाेसेर लगेकाे छ ।

प्रहरीले गतकात्तिक १७ गते ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ’ भन्दै सो सामाग्री लुटपाट गरेको बुझिएको छ । यसैगरी पाचथरबाट प्राप्त अर्को समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको पोस्टर टाँसदै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया