प्यालेष्टाइनकाे गाजा क्षेत्रमा अाक्रमण गरी ७ जनाकाे मृत्यु


एजेन्सी, २६ कार्तिक । जरायलकाे सेनाले प्यालेष्टाइनकाे गाजा क्षेत्रमा अाक्रमण गरी ७ जना प्यालेष्टाइनी नागरिककाे हत्या गरेकाे छ । उक्त अाक्रमण हमास कमाण्डरलाइ लक्षीत गरी गरिएकाे बताइएकाे छ । तर अाक्रमणमा परी मृत्यु भएकाहरू भने सर्वसाधारणा नागरीक रहेकेा अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

इजरायलकाे सेनाले सर्वसाधारणा चडेकाे गाडिमाथि अाक्रमण गरेकाे हमासले जनाएकाे छ । दशकाै देखिकाे तनाब ग्रस्त उक्त क्षेत्रमा हजाराै प्यालेष्टाइनी नागरिकले इजरायलकाे अाक्रमणाबाट ज्यान गुमाइसकेका छन् ।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया