कैलालीमा सत्तारुढ नेकपाका ४६ नेता कार्यकर्ता नेकपामा प्रवेश


कैलालीमा विभिन्न स्तरका सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरु विद्रोह गरी नेकपामा प्रवेश गरेका छन् ।
बर्दगोरियामा साहसीको नेतृत्वमा २६ जना दशै लगत्तै पार्टी प्रवेश गरेको र उनीहरुलाई जिल्ला ईन्चार्ज विवेकले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया