
४ भदौ,काठमाडौं । भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित नेपाल आएका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतीय सेनाका कर्नेल बलबहादुर पुन गोलीसहित पक्राउ गरेको हो । उनको स्थायी घर चितवन हो । हाल काठमाडौं बस्दै आएका पुनलाई विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउनु दुई हप्ता पहिलेनै भारतीय सेनाका कर्णेल हतियारसहित पक्राउ परेका हुन् ।
सोम, भदौ ४, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
चर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४