हामिले जित्यौ !


धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज भएको फाइनल खेलमा विजयी भएको टिम चौराहा धनगढीका खेलाडीहरु ट«फी सहित । टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो । तस्वीर : रोशन सापकोटा

शनि, बैशाख १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया