ईन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो ठड्याउँदै


नयाँवर्षको पूर्वस्न्ध्यामा भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने ईन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो आज साँझ ठड्याए पछि डोरीमा चढेर टुप्पोमा जादै स्थानीय । टुप्पोमा गएर फूल लिएर आए मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । तस्विर ः रमेश गिरी

शनि, बैशाख १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार