जनार्दनलाइ झुक्याएर बर्षमानलाइ उर्जा मन्त्री बनाइए पछि माओवादी केन्द्र भित्र असन्तुष्टि !


काठमाडौँ ।उर्जा मन्त्री भएर लाेडसेडिङ घटाएर चर्चामा आएका माओवादी नेता जनार्दन शर्मालाइ फेरि उर्जा मन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले फसाएको गुनासो माओवादी भित्र शुरु भएको छ । अध्यक्ष प्रचण्डले बर्षमान पुनलाइ अचानक उर्जा मन्त्री बनाए पछि माओवादी किल्ला रुकुमलाइ वेवास्ता गरेको भन्दै असन्तुष्टि बढेको छ ।
प्रचण्डले धोका दिएको गुनासो सार्वजनिक रुपमा व्यक्त नगरेका शर्माले उर्जा बाहेक अरु नखाने भनेको बताइएको छ ।
प्रचण्डले पटक पटक उहि मान्छे र आफ्ना मान्छेलाई मात्र लाभको पदमा पुर्याएको , साम्सद नेताकी श्रीमतीहरु बनाएको भन्दै ब्यापक बिरोध हुदै आएको छ ।

शनि, चैत्र ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार