“उजाड मेरो” गीत सार्बजनिक 


गायक तेजकुमार खवासको आवाजमा रहेको नयाँ गीत “उजाड मेरो” गीत सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा खवासको आफ्नै संगीत रहेको छ । यसै गरि गीतमा शिव कुमार दनुवारको शब्द रचना रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज रहेको छ ।

यो गीतको म्यूजिक भिडियो पनि निर्माण गरेर सार्वजनिक गरिएको छ ।  म्यूजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन भने उत्सव दाहालले छायांकन गरेका छन् ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सञ्जय पौडेल र मेलिना राईको  रोमान्स रहेको छ । यस्तै “उजाड मेरो” बोलको यस गीतलाई  गायक तेज कुमार खबासको ह्यापी एल्बममा समाबेश गरिएको छ ।

शुक्र, फाल्गुन ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया