
काठमाडौ २९ माघ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको टुंगो लगाएका छन् । दलहरुले प्रतिनीधिसभाको निर्वाच्नमा समानुपातिकमा आफुले पाएको सिटसंख्याको आधारमा उमेद्वारको टुंगो लगाएका हुन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको हो ।
कांग्रेसले २२ जना महिला र १८ जना पुरुसलाई समानुपातीकमा सुचिमा सिफारीस गरेको छ ।
कांग्रेसका समानुपातिक सांसद
खस/आर्य (पुरुष)
१ बालकृष्ण खाँड खस/आर्य (पुरुष)
२ दिलेन्द्र बडु खस/आर्य (पुरुष)
३ किशोरसिंह राठौर खस/आर्य (पुरुष)
४ सत्यनारायण खनाल खस/आर्य (पुरुष)
५ सूर्यबहादुर केसी खस/आर्य (पुरुष)
६ मोहन पाण्डे खस/आर्य (पुरुष)
आदिवासी जनजाति
७ बहादुरसिंह लामा आदिवासी जनजाति (पुरुष)
८ कर्मा घले आदिवासी जनजाति (पुरुष)
९ उमेश श्रेष्ठ आदिवासी जनजाति (पुरुष)
१० लालकाजी गुरुङ आदिवासी जनजाति (पुरुष)
११ जिपछिरिङ लामा आदिवासी जनजाति (पुरुष)
१२ दिव्यमणि राजभण्डारी आदिवासी जनजाति (पुरुष)
दलित
१३ मानबहादुर विश्वकर्मा पुरुष
१४ मीन विश्वकर्मा पुरुष
१५ प्रकाश रसाइली पुरुष
मधेसी
१६ विनोद चौधरी पुरुष
१७ स्मृतिनारायण चौधरी पुरुष
१८ नागेन्द्रकुमार राय पुरुष
महिला (खस/आर्य)
१९ सुजाता कोइराला महिला
२० पुष्पा भुसाल महिला
२१ डिला संग्रौला महिला
२२ मीना पाण्डे महिला
२३ उमा रेग्मी महिला
२४ दीपशिखा शर्मा महिला
महिला (जनजाति)
२५ ज्ञानकुमारी छन्त्याल महिला
२६ प्रमिला राई महिला
२७ महेन्द्रकुमारी लिम्बू महिला
२८ हीरा गुरुङ महिला
२९ मीना सुब्बा महिला
महिला (दलित)
३० सुजाता परियार महिला
३१ लक्ष्मी परियार महिला
३२ विमला नेपाली महिला
महिला (मधेसी)
३३ सीतादेवी यादव महिला
३४ चित्रलेखा यादव महिला
३५ मीनाक्षी झा महिला
थारू
३६ पद्मनारायण चौधरी
३७ पर्वता डिसी चौधरी
३८ नमिता कुमारी चौधरी
मुस्लिम
३९ अहतर कमाल मुसलमान
४० सर्वत आरा खानम
यस्तै, नेकपा माओवादी केन्द्रले आज बसेको बैठकबाट १७ जना उम्मेदवार टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालय सचिव प्रकाश पोखरेलले जानकारी दिनुभयो ।
माओवादीले १६ जना महिला र एक पुरुषलाई समानुपातीकमा पठाएको छ ।
यस्तै, राजपा नेपालले पनि अध्यक्षमण्डलको बैठकबाट आज ६ जना उम्मेदवारको सूची तयार पारेको छ ।
यी हुन् राजपा समानुपातिक सांसदका उम्मेदवार
रानी मण्डल
अमृता अग्रहरी
निर्जला राउत
दुलारीदेवी खंग
चन्दा चौधरी
चुन्नी खातुन
राजपाबाट संवैधनिक वाध्यता अनुसार सबै समानुपातिक सिटमा महिलालाई सिफारीस गरेको छ ।
सोम, माघ २९, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार



Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४