
काठमाण्डौ ।नेपाली चलचित्र ‘कान्छी’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको हो ।
३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । आकाश अधिकारीको निर्देशनमा रहेको फिल्म श्वेताले निर्माण गरेकी हुन् ।
हास्यरसयुक्त बनाइएको फिल्मको ट्रेलर हेर्दा फिल्म प्रेम र रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ ।
मुस्ताङको दृश्यलाई पृष्टभूमिमा राखेर बनाइएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । आगामि फागुन ४ गते देशव्यापी सार्वजनिक हुने फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको निर्माणपक्षको भनाई छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अधिकारीले ‘कान्छी’ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरेका छन् ।
मङ्ल, माघ ९, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य मनोरञ्जन-फिचर समाचार


Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४