नांगो पुल पार्टीमा रोक लगाउन क्यानेडामा अभियान चलाईदै


क्यानेडामा पुलमा हुने नागंो पार्टीमा रोक लगाउन अनलाईनमा अभियान चलाईदै छ । हजारौले उक्त अभियानमा सहमति जनाएका छन् ।
यदी बच्चाले यो टिकट खरिद गरेको भए उनीहरुमाथि यौन उत्पीडन हुन सक्ने भन्दै उनीहरुले चिन्ता समेत जाहेर गरेका छन् ।
तर आयोजकले न्युड कल्चरका बारेमा विरोधी अभियान्ताहरुले ठीक ढंगले बुझ्न नसकेको बताएका छन् ।

बिहि, पुस २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया