सनी लियोन जसलाई गुगलमा धेरै खोजियो


गुगलको सर्च लिष्ट अन्तर्गत ईन्टरनेट विटमा सनी लियोनलाई सर्वाधीक खोजी गरिएको गुगलले जनाएको छ । त्यस मध्य पनि भारतमा धेरै खोजी भएको जनाईएको छ । पोर्न स्टार बाट बलिउड प्रवेश गरेकी यी नायीकालाई गुजलमा खोजेर करोडौले हेरेको जनाईएको छ ।

बिहि, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया