आमा सम्झी रुदै छन गायक सोम राज शाह प्रकाश “हेर्नुहोस”


देवी म्युजिक सोलुसन को प्रस्तुतिमा लक्ष्मी शाह को दशैँ तिहार गित  ‘आमा सम्झी ‘ … बोलको भिडियो युट्युब मा सार्वजानिक गरेको छ ।

यस भिडियोको छायांकन सगर गौतम ले गरेको छ । भिडियोको निर्देशन कजिश श्रेष्ठ ले गरेको छ भने सम्पादन अविनाश डी सी ले गरेका हुन् ।

गीतको शब्द/संगीत शोम राज शाहको रहेको छ ।  भिडियोमा सागर थापा र मेलिना ठकुरी को अभिनय देख्न पाईने छ ।

गीतमा स्वर गायिका टिका पुन र गायक  शोम राज शाहले दिएको छ ।

भिडियो हेर्नुस

आइत, भदौ २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य मनोरञ्जन समाचार