भारतसँगको सम्झौता खारेज गर

सप्तकोशी उच्चबाध बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग गरेको सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी कोशी व्युरोले सुनसरीको धरानमा आयोजना गरेको जनसभामा सहभागीहरु ।
तस्वीर : ध्यानबहादुर श्रेष्ठ

शुक्र, भदौ २३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter