तीजको ब्रत बसेर रिक्सा चलाउदै

आज हरितालीका तीजको ब्रत बसेर पनि रिक्सा चलाउन बाध्य महिला । ब्रत बसेर पनि दैनिक गुजारा चलाउन रिक्सा गुडाउदै ईटहरीमा यी महिला , उनलाई अरुले जस्तो ब्रत बसेर नाच्न फुर्सद नै छैन ।

बिहि, भदौ ८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter