चर्चित नायाक पल शाह र पुजा शर्माको प्रेम पर्दाफास ,असार ३० गते बिबाह हुने (हेर्नुहोस)

कमल सरगम
काठमाण्डौ ।
असार ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीत’ म यस्तो गीत गाउँछु’ को भिडियो रिलिज भएको छ । मन छुने गीतको भिडियोमा पूजा शर्मा र पल शाह फिचरिङ छन् । अर्जुन पोखरेलेको संगीत, दिग्गज धौरालीको शब्द रहेको रहेको गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । कविराज गहतराजको निर्देशन रहेको भिडियो यात्रा केन्द्रित छ । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ साँगीतिक लभ स्टोरी फिल्म हो । जहाँ पल र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सुदर्शन र पूजा मिलेर फिल्म बनाएका हुन् ।
हेर्नुहोस :

मङ्ल, असार २०, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया