कानको शान

रसुवाको हाकु गाविसमा ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सहभागी एक महिला जसको कानमा निकै ठूलो सुनको गहना झुण्डिएको देखिन्छ । यो परम्परागत कलात्मक गहना रहेको बताईन्छ । तस्वीर मिर्मिरे अनलाईन

आइत, फाल्गुन २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार